अनिल सोमै मगर/पाल्पा,हाल कुवेत ।
पछिल्लो समय विश्वमा कोरोनाको त्रास घट्दै गएको छ । कोरोना खाेपको उत्पादन र प्रयोग भएसँगै यसको डर मानिसमा कम हुँदै गएको होला । नेपालमा पनि कोरोना विरुद्धको खोप लगाउन थालिसके भन्ने सुनिन्छ । अब नेपालमा पनि पहिलेको जस्तो डर छैन होला । तर यहाँ कुवेतमा भने कोरोनाको त्रास पहिलेको जस्तै छ, अ...