नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा शपथग्रहण गराउँदै अर्थमन्त्रीले पुँजी बजारलाई...
काठमाडौं : आसिफ अली जर्दारीले पाकिस्तानको १४औँ राष्ट्रपतिको रुपमा शपथग्रहण गरेका छन्।राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उनलाई प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजित समारोहमा नवनिर्वाचित राष्ट्रपतिलाई शपथग्रहण गराए। शनिवार पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह–अध्यक्ष जरदारीले संसद र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट १८१ मतको विरुद्धमा
काठमाडौं : राष्ट्रियसभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथग्रहण गरेका छन्।संघीय संसद् भवनको ल्होत्से हलमा सोमबार राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। आइतबारदेखि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो। रिक्त गत माघ ११ गते २० जनाको पदमध्ये १९ जना निर्वाचनमार्फत निर्वाचित भएका हुन्। एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी नै छ।राष्ट्रियसभामा नयाँ सदस्यहरुमा
लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । पुस २६ मा भएको बैंकको १५औँ वार्षिक साधारणसभाबाट निर्विरोध सञ्चालक हुँदै सर्वसम्मत अध्यक्ष चयन भएका चिन्तामणि भट्टराईले नेपाल राष्ट्र...
लुम्बिनी विकास बैंक लिमिटेडको नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम उनले नेपाल राष्ट्र बैंकका डेपुटी...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको आज शपथग्रहण हुने भएको छ । एन्फा कार्यालयमा आज साँझ ५ बजे शपथ लिने कार्यपालिका छ। शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन्। एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन भएका थिए । उनका प्रतिस्पर्धी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ […]
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहलाई बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ अनुसार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।...
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई शपथग्रहण गराएका छन्। माघ १२ गते निर्वाचित १९ सदस्यलाई अध्यक्ष तिमिल्सिनाले शपथ गराउँदै संसद्को लोगो लगाइदिएका छन्।
संसद् सचिवालय सिंहदरबारमा आयोजित शपथग्रहण समारोहमा कानुन,...
मोरङ – प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेशका १४ जिल्लाका खेलकुद समितिमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई शपथग्रहण गराएको छ। विराटनगरमा बिहीबार आयोजित शपथग्रहणका क्रममा सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ मा खेलकुद क्षेत्रले फड्को मार्ने दाबी गरे। सो क्रममा मन्त्री साम्सोहाङले लामो समयबाट पूर्णता पाउन नसकेको बोर्डले खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेर कार्य गर्ने विश्वास लिएको […]
विवादका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र […]