आँशुमा रमाउनेहरूको लागि
आँशु छैन भने के दिन सकिन्छ ?
सबै आँशु रित्याउँदा पनि
तृप्त हुन नसक्ने प्रवृत्तिलाई
जगैदेखि उखालिदिने सहयोगी पाखुरा भइदिए
सायद आँशु रमाउँथ्यो होला रू
तर, खै ती हातहरू पनि
पक्षघात भएजस्तो आभास भएको छ
ती कतै निस्क्रिय अवस्थामा रहेका …