एक चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । उनले खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ । सधैँजसो रुनाले उनमा जोडदारको संवेगात्मक प्रतिक्रिया आउने गरेको छ । जस्तै उदासीपना, पीडा तथा नियन्त्रण हुन नसक्ने खालको हाँसो । तर कहिलेकाहीँ केही खाएर पनि यो व्यवहारलाई क्रियाशील बनाउन सकिन्छ ।चिनियाँ मिडियाले ‘मिस्टर झाङ’ का रुपमा परिचय दिएका ती पुरुषले गत वर्ष खाँदै गर्दा बारम्बार आफ्नो आँशु लुकाउने गरेका थिए । सुरुमा उनले यसको बारेमा धेरै