रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमका फिल्डिङ प्रशिक्षक नियुक्त

काठमाडौँ। ‘हाई परफरमेन्स’ प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमको ‘फिल्डिङ कन्सल्टेन्ट’ प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले भारतीय नागरिक श्रीनिवासलाई जिम्मेवारीसहित नेपाल भित्र्याएको हो।

सम्बन्धित सामग्री

भारतका श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ प्रशिक्षक कन्सलट्यान्ट नियुक्त

१७ माघ, काठमाडौं । भारतीय हाई परफरमेन्स प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् । उनी नेपाली टिमकाे क्लाेज क्याम्पकाे जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेका नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ । क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स (तेश्रो लेभल) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् […]