दक्षिणएशियाली अपेक्षाको आँखाबाट इमरान खानको उत्थान र पतन

इमरान खानको उत्थान र पतनबाट दक्षिणएशियाली राजनीतिले सिक्ने पाठ सायद यही हो कि गफ गर्न जस्तो सजिलो काम गर्न हुँदैन । दक्षिणएशियाली समाज, राज्य, राजनीतिक प्रणाली, अर्थतन्त्र र मनोविज्ञानका आफ्नै खाले संरचनात्मक समस्या छन्, अकस्मात् कुनै हिरो आएर त्यसको समाधान हुनेवाला छैन ।

सम्बन्धित सामग्री

६१ वर्षमै अस्ताए चार वेदका अनुवादक

काठमाडौँ : संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुइँटेलको ६१ वर्षको उमेरमा निधन भएको छ।मिर्गौला र उच्चरक्तचापबाट पीडित लुइँटेलको आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको उनका सहपाठी घनश्याम कोइरालाले जानकारी दिए।लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्त,  गरुडपुराण, श्रीमद्भागवत महापुराण, छान्दग्योपनिषद्, शुक्रनीतिलगायत तीन दर्जनभन्दा बढी महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरेका थिए।‘हिन्दू जातिको उत्थान र प

होली पर्वसँग जोडिएको कथा

रामचन्द्र गौतम, संस्कृतिविद्– फागुन शुक्ल पूर्णिमा आसुरी शक्तिको पतन र दैवीशक्तिको उत्थान भएको दिन हो । यसमा असुरहरुले हारेको र देवताहरुले जितेको कथा जोडिएको छ । हिरण्य कशिपु दानवका राजा थिए । उनले छोरा प्रल्हादलाई शिक्षा दिन पठाए । उनको उद्देश्य थियो, छोरा दानवको शक्ति बढाउनमा लागोस् । तर प्रल्हादले त्यसो गरेनन् । उनी भगवान् […]

नवउदारवादको उत्थान र पतन

पृष्ठभूमिआर्थिक गतिविधिमा सरकारको शून्य हस्तक्षेप र वस्तु तथा मानिसको अन्तर्राष्ट्रिय खुला आवागमनको आदर्श अघि सारेर असीको दशकमा अमेरिकामा नवउदारवादको अभ्यास सुरु भयो । समाजवादी विश्वको पतनपछि नवउदारवाद विश्व अर्थव्यवस्थाको निर्विकल्प स्वरूपजस्तो देखियो ।

कसका लागि काँग्रेस ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न भैसकेपछि विधान अनुसार तृण तहदेखि टुप्पो तहसम्मको निर्वाचन भइसकेर पार्टीले आफ्नो आन्तरिक स्पन्दनलाई संस्थागत गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अपेक्षाभन्दा फरक ढंगले दलभित्र मजबुत भएर उदाएका छन् । अहिले सरकार गठबन्धनको भएपनि यो गठबन्धनको स्थायित्व उनकै चाहनामा टिकेको छ । देउवाले चाहेको खण्डमा सरकारका सहयोगी दलहरुको उत्थान र पतन अल्झिएको छ । सरसर्ती हेर्दा देउवाको नेतृत्वले सरकार र पार्टीमा निरन्तरता पाइरहेको अवस्था छ । तर पनि काँग्रेस संकटले

क्रान्तिको उतारचढावमा प्राभ्दाको उत्थान र पतन

कात्तिक २१ अर्थात् नोभेम्बर ७ तारिख रुसमा अक्टोबर क्रान्ति सम्पन्न भएको दिन । यसलाई कम्युनिष्ट क्रान्ति, रसियन क्रान्ति र बोल्शेभिक क्रान्ति आदि नामले पुकारिन्छ । तर जसरी अक्टोबर क्रान्तिको चर्चा हुन्छ, यससँग अभिन्न रुपले जोडिएको प्राभ्दा पत्रिकाको बारेमा कमै चर्चा हुने गरेको छ । रसियाको पुरानो कम्युनिष्ट पत्रिका लिन प्रिय पाठकहरू सदा झैं बिहान उठेर […]

राजनीतिमा विचारको उत्थान र पतन

सामन्तवादको अन्त्य र औद्योगिक क्रान्तिले ल्याएको नयाँ सङ्कटहरू समाधानका लागि युरोपमा १९ औँ शताब्दी अनेक विचारहरू जन्मिए । सामन्तवादी युगमा भएका राजनीतिक अधिकारमाथिको हस्तक्षेप र स्वतन्त्रताको हननको प्रतिक्रियाका रूपमा व्यक्तिवादी विचारहरू जन्मिएका थिए । व्यक्तिवादी विचारले व्यक्तिका सबै नियन्त्रणहरू राज्यका नियम कानुनबाट मुक्त गरिदियो । यसले समाजमा व्यक्तिगत विचार, राजनीतिक स्वतन्त्रता, खुल्ला र हस्तक्षेपविहीन अर्थतन्त्र राजनीति समाजमा विकसित हुँदै गयो । विकसित घटनाक्रमहरूले औद्योगिकिकरण र पुँजी

गणतन्त्रमा 'शाही लोकतन्त्र' को निरन्तरता

यही वैशाख २७ गते अल्पमतमा परेपछि प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्रीत्व र उनको नेतृत्वमा रहेको वर्तमान कम्युनिष्ट सरकारको पर्दा गिरेको छ।वास्तविक नाटकमा यस्तै हुन्छ। एउटा दृश्य समाप्त हुन्छ, पर्दा झर्छ, फेरि उठ्छ र अर्को दृश्यको मञ्‍चन हुन्छ। पात्र, स्थान र विषय तथा घटना सबै नयाँ हुनसक्छन् वा सन्दर्भ अनुसार केही। यसरी अर्को, अर्को दृश्य हुँदै नाटक अघि बढ्छ।सेक्सपियरले जीवनलाई नाटकै भनेका छन्। तर, के जीवनका निमित्त जीवन नै मिलेर जीवनद्वारा नै चल्ने लाखौँ करोडौँ जीवनको जीवन–मरण, उत्था

प्रचण्डको उत्थान र पतन

अध्यक्षद्वयको निबन्ध प्रतियोगिता आन्दोलनको इतिहासमाथि नागरिकको सम्पूर्ण आशा र विश्वास समाप्त गर्न सहायक