मकवानपुर - बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन कार्यदल बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नियुक्त भएलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकारको मन्त्रालयहरू घटाउने निर्णय गरेको हो ।
मुख्यमन्त्रीसंगै अन्य दुई जना मन्त्रीहरूले आफ्नो पदभार ग्रहण गरेसँगै दुईवटा निर्णय गरेका छन् । मन्त्रिपर...