मनसुन सकिएर भरखरै मात्र विदा भएको नेपालमा कार्तिक महिनामै हिउँदे वर्षा हुने भएको छ भने हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ । पश्चिमी वायुको पहिलो झड्काले नै यस वर्ष झन्डै एक साता वर्षा गराउने भएको छ । यसपाला भने मनसुनको बहिर्गमनसँगै पश्चिमी वायुले सुरुवाती चरणमै आफ्नो सक्रियता देखाउँदै एक साता लामो वर्षा गराउने भएको हो । यसका …