काठमाडौं, १३ भदौ । अर्थमन्त्री डा. प्रकाशरण महतले थिलथिलिएको अर्थतन्त्रलाई विस्तारै सुधारतर्फ ल्याएका छन् । उनको कामलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रफुल्लित छन् । पार्टी सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा. महतको कार्यशैली मिल्दोजुल्दो छ । सभापति देउवाझैं उनी पनि कम बोल्छन् । महतले पार्टी, संसदीय मोर्चा र सरकारको मोर्चामा जहिल्यैपनि सकारात्मक छाप छोडेका छन् […]