प्रदेश ७ ले ल्यायो २५ अर्बको बजेट (पूर्णपाठसहित)

१ असार, धनगढी । प्रदेश ७ सरकार २५ अर्ब ६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले शुक्रबार प्रदेशसभामा २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट पेश गरेका हुन् । चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पुँजीगततर्फ ११ अर्ब ७१ करोड …

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश: ७ दलको समर्थनसहित मुख्यमन्त्रीमा लीला गिरीकाे दावी

बुटवल – लुम्बिनी प्रदेशले बुधबार नयाँ मुख्यमन्त्री पाउँदैछ। प्रदेशको मुख्यमन्त्रीको दावी पेश गर्नका लागि ७ दलको समर्थनसहित नेकपा एमाले ससदीय दलका नेता लीला गिरी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा एमालेसहितको गठबन्धनले मुख्यमन्त्रीको दावी पेश गर्नेछ। गिरीकाे समर्थनमा एमाले २९, माओवादी ९, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जनमत पार्टी ३ र जसपा […]

एनएमबि बैंकको प्रदेश ७ शाखा सञ्चालन

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय

सात महिनामा फेरियो प्रदेश ७ को परिचय

धनगढी : सात महिनापछि प्रदेश ७ ले स्थायी राजधानी र नाम पाएको छ। शुक्रबारको प्रदेशसभा बैठकको दुई तिहाइ बहुमतले प्रदेश ७ को नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरीस्थित तेघरी क्षेत्र राख्ने विषय स्वीकृत गरेको हो। हालसम्म कैलालीको धनगढी अस्थायी राजधाीको रूपमा रहेको थियो भने यसले प्रदेश ७ का रूपमा परिचय पाएको ...

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

बैतडी । प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र

प्रदेश ७ : नाममा सहज, राजधानीमा सकस

धनगढी : प्रदेश-७ मा हाल अस्थायी रूपमा धनगढीबाट राजधानीको कामकाज भइरहेको छ। प्रदेश सरकार र प्रदेशसभा संचालनको करिब ६ महिनापछि औपचारिक रूपले राजधानीको प्रसंग प्रदेशसभामा प्रवेश गरेको छ। प्रदेश ७ को नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष सुझाव समितिले निर्धारित समयमा नाम र स्थायी राजधानीबारे कुनै निर्णय गर्न सकेन।...

प्रदेश ७ को बजेट २५ अर्ब

२० जेठ, कैलाली । प्रदेश ७ मा २५ अर्बको बजेट ल्याउने तयारी गरिएको छ । केन्द्रले प्रदेशका लागि विनियोजन गरेको बजेटमा थपेर २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए । केन्द्र सरकारले प्रदेश ७ का लागि १४ अर्ब २५ करोड बजेट विनियोजन गरेको …

प्रदेश ७ मा सबैभन्दा धेरै जंगल

३० वैशाख, काठमाडौँ । देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश ७ मा छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ । सबैभन्दा थोरै प्रदेश २ मा नौ लाख ५८ हजार ९७० …

प्रदेश ७ का सातै मन्त्रीले लिए शपथ

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसहित सातजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख मोहनराज मल्लले

थापा प्रदेश ७ को सभामुख बन्दै

प्रदेश ७ को सभामुखका लागि नेकपा एमालेले बझाङका प्रदेश सभा सदस्य अर्जुनबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ । शनिबार हुने सभामुख पदको

प्रदेश ७ का सांसदले लिए शपथ

प्रदेश ७ मा प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण सम्पन्न भएको छ। शनिबार नेपालगञ्ज र धनगढीका उडानहरु अवरुद्ध भएपछि सडक मार्गबाट