प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठलाई कारवाहीको माग गर्दै आयोगमा उजुरी

वागमती प्रदेशको उपनिर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ ।

सम्बन्धित सामग्री