राष्ट्रपति विरुद्ध नारा लगाउनेलाई कारवाही गर्न माग गर्दै ओली निकट महिला संघले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित नारा लगाउनेविरुद्ध कारवाहीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह निकट अखिल नेपाल महिला संघ(अनेमसंघ) ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।  प्रधानमन्त्री ओली पक्षको अनेमसंघले आइतबार गृह मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालिगलौच

सम्बन्धित सामग्री