१५ चैत, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठले गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया बेठीक रहेको बताएका छन् । यसलाई न्यनीकरण नगर्ने हो भने न्याय प्रणालीमा गम्भीर समस्या उत्पन्न हुने उनले बतँए । मंगलबार संसदीय सुनुवाई समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रस्तावित न्यायाधीश श्रेष्ठले गोलाप्रथा न्यूनीकरण नगरे सर्वोच्चसँगै उच्च र जिल्ला अदालत पनि […]