धनुषा – जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । कलेज व्यवस्थापन पक्षले विगतमा गरेको सहमति सम्झौता कार्यान्वयन नगरेको विरोधमा कर्मचारीहरु बिहीबार आन्दोलनमा उत्रेका हुन् ।
कर्मचारीहरुले बिहीबार अस्पतालको ओपीडी सेवा एक घण्टा ठप्प गरेका थिए । उनीहरुले शुक्रबार बिहान १० बजेदेखि १२ बजेस...
६ असार, जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी र अध्ययनरत विद्यार्थीहरु बुधबार सडक अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।
कर्मचारी र विद्यार्थीले जनकपुर ढल्केवर सडक खण्डमा टायर बाल्नुका साथै सडक नै अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका हुन् ।
कर्मचारी र विद्यार्थीको आन्दोलनको कारण केही बेर सो क्षेत्र तनावग्रस्त बनेको …