धनुषा – जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । कलेज व्यवस्थापन पक्षले विगतमा गरेको सहमति सम्झौता कार्यान्वयन नगरेको विरोधमा कर्मचारीहरु बिहीबार आन्दोलनमा उत्रेका हुन् ।
कर्मचारीहरुले बिहीबार अस्पतालको ओपीडी सेवा एक घण्टा ठप्प गरेका थिए । उनीहरुले शुक्रबार बिहान १० बजेदेखि १२ बजेस...