महिला भलिबलको ऐतिहासिक जित,यस्तो देखियो श्रीलंकाविरुद्ध नेपालको खेल

काठमाडौं : दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। आज त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो। खेलको क्रममा दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो। समर्थकहरु नेपालको

सम्बन्धित सामग्री

महिला भलिबल टोलीले थाल्यो अभ्यास

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आजबाट महिला भलिबल टोलीले अभ्यास सुरु गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज पहिलो दिन महिला टोलीले सामान्य अभ्यास गर्दै प्रतियोगिताका लागि प्रशिक्षण आरम्भ गरेको हो । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने तालिका रहेको छ । २० खेलाडी समावेश गरि अभ्यास थालिएको हो । नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमितिको बैठकले महिला टिमको प्रश

कुँवरवर्तीलाई महिला भलिबल उपाधि

कपिलवस्तु (हाम्रो खेलकुद) – कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल मणिग्रामले तेस्रो उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कुँवरवर्ती स्कुलको कोर्टमा आइतबार भएको फाइनलमा कुँवरवर्तीले एभरेस्ट मावि बुटवललाई ३-० का सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो सिजन उपाधि जित्दै रनिङ शिल्ड क्लिनसवीप गरेको छ । सुरुवाती दुई संस्करणमा पनि कुँवरवर्ती नै […]

वालिङमा पुरुष तथा महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङ नगरपालिकामा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ […]

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

एजेन्सी – भदौं दोस्रो सातादेखि फिलिपिन्सको क्लार्क र सेविकमा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । फिलिपिन्समा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि र फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप तत्कालका लागि स्थगित गरेको हो । च्याम्पियनसिप फिलिपिन्सको क्लार्क र सेविकमा अगष्ट २९ देखि […]

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

२६ साउन, काठमाडौं । यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो । फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको नेपाल भलिबल संघका […]

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले सहभागिता नजनाउने

काठमाडौं: नेपाली महिला भलिबल टोलीले फिलिपिन्समा हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएको छ। प्रतियोगिताका लागि नेपाली टोली पछिल्लो समय अभ्यासमा जुटे पनि कोभिड महामारीका कारण फिलिपिन्सको सरकारले नेपाल र भारतको टिमलाई निषेध गर्दा नेपाली टोली सहभागी हुन नपाएको नेपाल भलिबल संघले जनाएको छ। प्रतियोगिता…

नेपालले एभीसी सिनियर महिला भलिबल च्याम्पियनशिप नखेल्ने

काठमाण्डाै – नेपालले एभीसी सिनियर महिला भलिबल च्याम्पियनशिप नखेल्ने भएको छ । फिलिपिन्समा आउँदाे अगस्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने महिला भलिबल च्याम्पियनशिपबाट नेपालले नाम फिर्ता लिएको हो ।  प्रतियोगिताको समूह विभाजनमा नेपालको नाम उल्लेख छैन । सुरुमा १७ टोली खेल्ने भनिए पनि विभिन्न देशले नाम फिर्ता गरेपछि अब प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । एभीसीले सार्वजनिक गरेको तालिकामा समूह 'ए' मा आयोजक फिलिपिन्स, काजकिस्तान, उज्वेकिस्तान र चाइनिज ताइपेई तथा समूह 'बी' मा थाइल्यान्ड,...

एसियन महिला भलिबल च्याम्पियनसिप नेपालसहित १२ देशले खेल्ने

एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन् । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महांघले जनाएको छ ।

महिला भलिबल टिमको प्रशिक्षण असार १ देखि

३० जेठ काठमाडौं । नेपाली महिला भलिबल टिमको प्रशिक्षण असार १ गतेदेखि सुरु हुने भएको छ । आगामी अगष्ट-सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल भलिबल संघ ९एनभिए० ले आगामी मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो । असार १ देखि प्रशिक्षण सुरु गर्ने गरी सबै तयारी गरिरहेका छौँ । खेलाडीहरु […]

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाही सम्मानित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत २८ पुसमा सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी भएकी उनलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद १ लाखसहित सम्मान गरेको हो