खेलकुद पत्रकार सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई आइतबार प्रदान गरेको छ ।युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर खेल पत्रकार खत्रीलाई पुरस्कार प्रदान गरेको हो । खत्रीले नगद ५० हजारु रुपैयाँसहित सम्मानपत्र हात पारेका छन् । यस्तै विभिन्न सञ्चार माध्ययबाट खेलकुद पत्रकारिता गर्दै आएका ८ जना पत्रकारलाई प्रोत्साहन […]

सम्बन्धित सामग्री

अमेरिकामा फुटबलर नवयुग र भरत खवाससहित दुई पत्रकार सम्मानित

काठमाडौंः नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ। सम्मानित हुनेमा फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी रहेका छन्। अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट आर्टले सम्मान…

अमेरिकामा भरत र नवयुगसँगै दुई पत्रकार सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा दुई नेपाली फुटबलरसँगै दुई जना खेलकुद पत्रकार सम्मानित भएका छन् ।फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन्। अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका […]

८ खेल पत्रकार सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई आइतबार प्रदान गरेको छ।