मोटोपना र खानपानले महिलामा धेरै समस्या

काठमाडौँ – नेपालमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओडि) २० देखि ४० वर्षको महिलामा धेरै देखिने गरेको छ । पछिल्लो समय यो समस्या धेरै बढेको तथ्याङ्कहरू बाहिर आएका छन् । यसै विषयमा आधारित रहेर शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ गाईनोक्लोजिष्ट डाक्टर निभा ओझासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश: महिला प्रजनन स्वास्थ्यमा पिसिओडि कस्तो समस्या हो […]

सम्बन्धित सामग्री

विश्वभरि मोटोपना भएका मानिस 'एक अर्बभन्दा बढी'

द लान्सिट जर्नलमा भर्खरै प्रकाशित एउटा शोधपत्रका अनुसार सन् २०२२ मा झन्डै ८८ करोड वयस्क अनि १५ करोड ९० लाख बालबालिकामा मोटोपनाको समस्या देखिएको छ।

बाँझोपनको उपचारमा ल्याप्रोस्कोपी शल्यक्रिया

पेट नचिरी दूरबिनको सहायताबाट गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपी शल्यक्रिया भन्ने गरिन्छ। पित्तथैलीको समस्या, हर्निया, मोटोपना, पाठेघरका विभिन्न समस्यामा ल्याप्रोस्कोपी सर्जरी प्रभावकारी तथा पूर्ण रुपमा सुरक्षित मानिएको छ।

रोगहरुको जननी मोटोपना, किन बढ्दो छ नेपालमा?

मोटोपनाले विभिन्न रोग बढ्ने गर्छन्। तीमध्ये ९० प्रतिशतलाई डायबिटिज हुने बताइएको छ। धेरैलाई यसका कारण मानसिक समस्या भएको पनि पाइन्छ। किनभने, बडी सेमिङ हुन्छ। जस्तो: ओ मोटे, ओ मोटी भनेर बोलाउने गरेका कारण सामाजिक जीवन जिउन समस्या हुन्छ र विस्तारै डिप्रेसनको सिकार भएको पाइएको छ।

‘मोटोपन नियन्त्रणले मानिसको आयु बढ्छ’

पछिल्लो समय धेरै मानिसको समस्या जस्तै भएको छ मोटोपना। पहिलापहिला मोटो शरीरलाई राम्रो मानिन्थ्यो। मोटो हट्टाकट्टा शरीरलाई धनी व्यक्तिको रूपमा परिभाषित गरिन्थ्यो। तर समय बदलिएको छ। आवश्यकता भन्दा बढी मोटोपनले समस्या निम्ताउन सक्छ। त्यसैले पनि मोटा व्यक्ति आफ्नो शरीरको तौल घटाउने प्रयास गरिरहेका हुन्छन्। मोटोपना धेरै मानिसको समस्याको रूपमा देखिएको छ। अत्यधिक मोटो भएकै कारण […]

मोटोपना कम गर्न के गर्ने  ? (भिडियाे)

नेपालमा यसको अवस्था कस्तो छ भन्ने यकिन तथ्याङ्क भने छैन । तर, विज्ञहरूका अनुसार यो समस्या बढ्दो क्रममा छ । यस्तै, विश्वभर १ अर्बभन्दा बढी मानिसमा मोटोपन छ ।

‘एक किलो तौल घट्दा एक वर्ष आयु बढ्छ’ (भिडियो)

मोटोपना रोग हो भन्ने कुरा धेरैलाई अझै थाहा छैन। चिकित्सकहरू मोटोपनालाई रोगको खानी भनेर बुझ्ने गर्छन्। पछिल्लो समय मोटोपनाको समस्या बढ्दै गएको विज्ञहरूले बताउने गरेका छन्। विभिन्न अनुसन्धानका अनुसार संसारमा प्रत्येक वर्ष ३० लाख मानिसले मोटोपनाकै कारण अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ। चिकित्सकका अनुसार अबको केही वर्षमा मोटोपना मानिसको मृत्युको प्रमुख कारण बन्नेछ। परिवर्तित जीवनशैलीका […]

कठिन छैन् मोटोपना घटाउन

मोटोपनाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । शरीर मोटो हुँदा विभिन्न रोगको समेत शिकार हुनुपर्ने अवस्था आउने गरेको छ । पेट तथा शरीरको वजन बढेका कारण केही काम गर्न समेत मुस्किल पर्छ भने मन परेका कपडा लगाउन समेत समस्या पर्छ । मोटोपन घटाउन तपाई व्यायाम गर्न समेत अल्छि मान्नु हुन्छ वा तपाईंलाई समय अभाव छ भने यी उपाय अपनाएर समेत मोटोपन घटाउन सकिन्छ । तर, यो सँगै व्यायाम गर्नु हुन्छ भने यी उपाय थप प्रभावकारी हुनेछन् । यसरी घटाउन सकिन्छ मोटोपन दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर ख...

मोटोपना घटाउन चाहनुहुन्छ, खानुहोस् यी कुरा

एजेन्सी । मोटोपना आजभोलि एक जटिल समस्या बन्दै गइरहेको छ । मानिसको तौल विभिन्न कारणले बढ्ने गर्दछ जसमा मुख्यतया खाना एवं जीवनशैली, धुम्रपान, थायराइड,...

महिलामा मोटोपना

मोटोपना आजको विश्वको जल्दोबल्दो स्वास्थ्य समस्या हो । जङ्क फुड, फास्ट फुड, मानसिक तनाव, ढिलो विवाह, व्यायामको कमी, सौखिन बानी आदि तथा तुलनात्मक रूपमा पोषिलो खानाको कारणले पनि यो समस्या चुलिन थालेको हो । विकसित तथा विकासोन्मुख मुलुकमा पनि मोटोपनाको समस्या बढ्दो छ ।