पूर्वी मुगम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलकबाट यस वर्ष प्रवेश शुल्कबापत ६१ लाख ९२ हजार रुपैयाँ संकलन भएको छ । गत वर्ष भने ४५ लाख रुपैयाँ मात्र संकलन भएको...पूरा पढ्नुहोस् »
मनाङका स्थानीय यार्सा संकलन गर्न खर्क पुगेका छन् । बयार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले स्वीकृति दिएपछि मनाङसँगै गोरखा, लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न...
काठमाडौं । मुगुमा यार्सा संकलनबाट मात्रै यस वर्ष ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका बासिन्दाबाट प्रति व्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएका व्यक्तिबाट प्रति व्यक्ति २ हजार ५ सयका दरले राजस्व संकलन गर्दा ३१ लाख जम्मा भएको हो । यार्साबाट उठेको कुल राजस्वमध्ये २० प्रतिशत व्यवस्थापन […]
मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगुम कार्मारोङ गाउपालिका-७ महगाउँका १६ बर्षका असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए । टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक […]
मुगुम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलनबाट २५ लाख राजस्व संकलन भएको छ । अझै उठाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रति व्यक्तिबाट दुई हजार र जिल्लाबाहिरबाट भित्रिएका प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले राजस्व उठाउने गरेको छ । अझै बढी राजस्व उठाउन गाउँपालिकाको टोली पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने व्यक्तिबाट राजस्व असुलउपर गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताए । अवैध बाटो प्रयो
२२ जेठ, मुगु । जिल्लाको मुगम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलकबाट २५ लाख राजश्व संकलन भएको छ । गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रतिव्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएकालाई प्रतिव्यक्ति २५०० का दरले राजस्व उठाउने गरिएको छ । मुगुको सिरानचौरमा यार्सा संकलनकर्ताबाट २५ लाख राजश्व असुली भएको र अझै राजस्व उठाउने टोलीले पाटन […]
सुर्खेत : मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनमा दुई जनाको मृत्यु भएको छ।शुक्रबार दिउँसो लेक लागेर मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको मृत्यु भएको हो। उनी मांग्री गाउँस्थित बुद्ध माविमा ९ कक्षामा अध्ययनरत थिए।टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकिस्त बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको मृत्यु भएको मुगुम कार्मारोङ ७ का वडाध्यक्ष सशांक लामाले जानकारी दिए। यस्तै लेक
२१ जेठ, मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउपालिका-७ महगाउँका १६ बर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए । टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका […]
मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गएका हुन् ।उनीहरू सातु, माल सामान, खाजा बोकेर यार्सा संकलन गर्न पाटनतिर हिँडेपछि कार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । वि
चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि यार्सा संकलन शुरु भएको छ। समुद्री सतहबाट ४ हजार ७०० मिटर माथि बिरु काउन्टीमा यार्सा टिप्न यतिबेला यहाँका गोठालाहरुलाई भ्याईनभ्याई छ।
चिनियाँ पद्धतिअनुसार यो परम्परागत औषधि हो। यसको सेवनले शारीरमा प्रतिरोधात्मक क्षमता वृद्धि हुने यहाँका मानिसहरु बताउँछन्। करिब ४५ दिन यहाँ अड्ड जमाएरै मानिसहरु यार्सा…
जीवनबुटी मानिने बहुमूल्य जडिबुटी यार्सा गुम्बा टिप्न डोल्पा पाटन गएका जुम्ली एक युवाको मृत्यु भएको छ । जुम्ला गोठीचौर गाउँपालिका–७ ग्रज्याङ्कोट निवासी १७ वर्षीय युवा सुमन रावलको डोल्पाको एक पाटनमा लेक लागेर मृत्यु भएको हो ।जुम्ला–डोल्पा सिमानामा पर्ने जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने यार्सा पाटनमा यार्सा सिजन खुल्नु अगावै संकलन लागि गएका रावलको लेक लागेर बिरामी […]