काठमाडौं । मुगुमा यार्सा संकलनबाट मात्रै यस वर्ष ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका बासिन्दाबाट प्रति व्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएका व्यक्तिबाट प्रति व्यक्ति २ हजार ५ सयका दरले राजस्व संकलन गर्दा ३१ लाख जम्मा भएको हो । यार्साबाट उठेको कुल राजस्वमध्ये २० प्रतिशत व्यवस्थापन […]