यूक्रेनस्थित भारतीय दूतावासद्वारा नागरिकलाई सावधानी अपनाउन आग्रह
एजेन्सी । यूक्रेनमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतले पुनः आग्रह गरेको छ ।
यूक्रेनको राजधानी किभस्थित भारतीय दूतावासले बिहीबार सन्देश जारी गर्दै यूक्रेनमा हिंसात्मक घटनाको खतरा रहेकाले उच्च सतर्कता अपनाउन तेस्रो पटक आह्वान गरेको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ ।
काठमाडौं, १३ माघ : भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख […]
काठमाण्डाै - ठूलाे वर्षाका कारण भारतकाे उत्तर प्रदेशकाे जनजीवन प्रभावित भएकाे छ ।
केहीदिनदेखि परेकाे ठूलाे वर्षाका कारण उत्तर प्रदेशमा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि ठूलाे वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै स्कुल कलेज बन्द गर्न भनेको छ ।
लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन स्कुल बन्द गर...