भारत र क्यानडाबीच तनाव उत्कर्षमा ! जी-२० शिखर सम्मेलनमा पनि यस्ताे देखियाे सम्बन्ध - NepaliPatra

एजेन्सी । क्यानडा र भारतबीचको विवाद बुधबार थप चर्किएको छ । भारतले क्यानडामा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्दा यस्तो भएको हो। यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी कट्टरपन्थी हरदीप सिंहको हत्यामा भारत सरकारको संलग्नता हुनसक्ने आरोप लगाएका थिए । यसपछि दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई पनि निष्कासन गरेका थिए । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले […]