सुर्खेत : चौतर्फी विवाद र आलोचना चुलिँदा पनि माओवादी केन्द्रबाट सिफारिस हुम्लाका कार्चेन लामा कर्णाली प्रदेश सरकारमा उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री बनी छाडे । उनको सिफारिस हुँदा नै आलोचना नचुलिएको होइन । बहस र विवाद पनि नभएको होइन । मन्त्री बनेर शपथ खाँदा र कार्यभार सम्हाल्दा उच्च अदालत सुर्खेतमा कर्णाली प्रदेश सरकारविर...