मिर्चैयाका मेयर श्रवण यादवले घर–पसलमा डोजर चलाएपछि स्थानीयवासी न्याय माग्दै काठमाडौंमा, मेयर यादवमाथि भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको आरोप (भिडिओसहित)

काठमाडौं, २० वैशाख । सिरहाको मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयवासी घरमा डोजर चलाएपछि त्यहाँका जनता आन्दोलित भएका छन् । स्थानीय व्यापारी र वडाबासीहरुको वर्षौदेखि बसोबास रहँदै आएको मिर्चैयाको २ (क) को ५६ नम्बर र २ (ख) को ६० नम्बर जग्गामा बनेका पक्की घरहरु र भवनमा डोजर चलाउन मेयर […]

सम्बन्धित सामग्री

सबैको अकुत सम्पत्ति छानबिन गर

विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै दोषी ठहर गरेपछि लुकाएर छिपाएर राखिएका यस्ता सम्पत्तिमाथि छानबिन प्रक्रिया निर्वाध अघि बढाइनुपर्ने आवाज जनसाधरणमाझ प्रवल बनेर जाने वातावरण सिर्जना हुन गएको छ । भन्नका लागि सत्तासिनले हालसम्म सत्तामा रहेका जोकोहीको सम्पत्ति छानबिन हुनुपर्छ भने पनि उजुरी परेकामाथि मात्र विशेष अदालतको पहुँच रहने […] The post सबैको अकुत सम्पत्ति छानबिन गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भन्सारका सुब्बाको अकुत सम्पत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागमा काम गरेका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरे र उनकी पत्नीविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो माग गर्दै आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध एक कराेड बढीकाे भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राष्ट्रिय भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध १ करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे । अख्तियारले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो […]

‘परिणति’को परिणति

कर्मचारी शिवप्रसादले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाए पनि अन्त्यमा जेल जीवन, जीवनसंगिनीको मृत्यु, जोगीको भेषमा हिंड्नुपर्ने बाध्यता आदिले मानिसलाई कुकर्म गरे के परिणति हुन्छ भन्ने देखाउन कथानक सफल भएको छ।...

कालिकाका पूर्वमेयर श्रेष्ठ र उनका पीए लामिछानेविरुद्ध अख्तियारमा मुद्दा

चितवन : कालिका नगरपालिका, चितवनका निवर्तमान मेयर खुमनारायण श्रेष्ठ (गोपी) र उनका पीए दीपक लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा पुनः उजुरी परेको छ।उनीहरूविरुद्ध नगरपालिकाको २५ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा आयोगको दर्ता नं.सी.००७१२८ मा दर्ता भएको हाे।मेयर श्रेष्ठ र उनका पीए लामिछानेले मिलेमतोमा अकुत सम्पत्ति कमाएको आरोप लागेको छ। यसअघि पनि पीएविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा उजुरी परेको थियो।मेयर श्रेष्ठले आफ्नो कार्यकालमा लामिछानेलाई करार

पूर्वनासुविरुद्ध साढे दुई करोडको भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन नायब सुब्बा र उनका परिवारका चार जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।तत्कालीन नासु गणपति झाविरुद्ध करिब साढे २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०३९ मंसिर ९ बाट खरिदार (गाविस सचिव) बाट सरकारी सेवा […]

नासुको सम्पत्ति झण्डै ५ करोड, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाको २ करोड ४४ लाख ७१ हजार १०५ रुपैंयाको सम्पत्ति स्रोत नखुलेको भन्दै बुधबार विशेष अदालत काठमाडौं आरोप पत्र दायर गरेको हो। झाले गैरकानूनी रुपमा कमाएको अकुत सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति उनकी श्रीमती मिनादेवी झा र छोराहरु दिवाकर, शिवाकरण र करुणकर झाको नाममा राखेको देखिएकाले जफतका लागि उनीहरु

तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारीले २०७३ असोज २१ गतेदेखि २०७८ पौष मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको […]

पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वसचिवसमेत रहेका श्रेष्ठले पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।...

पूर्वमन्त्री श्रेष्ठविरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, १५ फागुन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज (आइतबार) विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको बुझिएको छ । उनलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको […]