काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको छ । सरकारले आफ्नो निवासको गेटमै ताला लगाएको आरोप जबराले लगाएपछि आयोगको टोलीले स्थलगत निरीक्षण गरेको हो ।
आयोगको टोलीले जबराको सरकारी निवास बालुवाटार पुगेर सोधपुछ गरेको छ । सोधपुछका क्रममा जबराले सरकारले प्रहरी लगाएर आफूलाई सर्वोच्च जान रोकेको गुनासो...