निर्वाचन सम्पन्न भएर विजेताहरुको सूची धमाधम बाहिरिन थालेको छ । जित्ने, हार्ने सबै धन्यवादका पात्र छन् । जित्नेले आफूले कबुल गरेका बाचा कुन हदसम्म पूरा गर्न सक्छन् अनि हार्नेले पनि आफूले निर्वाचनताका गरेका बाचा आफू संसद्मा नहुँदा पनि पूरा गराउन कस्तो भूमिका खेल्छन्, त्यो हेर्न बाँकी छ । जे भए पनि वर्तमान निर्वाचनले जनताले परिवर्तन […]