गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ को निर्वाचनमा संविधानको पक्षधर र संविधान विघटन गर्न चाहने पक्षबीच दुईवटा गठबन्धन आमने–सामने बन्ने बताउनुभएको छ । सत्ता गठबन्धन दलहरूको चुनावी जन–भेटघाट कार्यक्रम अन्तर्गत गोरखामा भएको कोणसभालाई सम्बोधन गर्दै दाहालले समावेशी, समानुपातिक मान्यतालाई उल्टाउन चाहने गठबन्धनलाई पराजित गर्नुपर्ने बताउनुभयो । उहाँले यस पटक निर्वाचनमा नेपालमा […]