६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता अशोक चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
उनले सुनसरी ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी निवर्तमान सांसद् हुन् । विघटित प्रतिनिधिसभामा उनी समानुपातिक …
काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । नेता कार्कीले सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन् । यस क्षेत्रबाट नेकपा एमालेले जगदीश कुसियैतलाई उम्मेदवार बनाएको छ । मंगलबार उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।