एनपीएलका लागि सिंगारिएको त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)
३१ असोज, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) कात्तिक ९ गतेबाट सुरु हुँदैछ ।
एनपीएलका लागि त्रिवि क्रिकेट मैदानमा पिचको मर्मत, रोलिङ र घाँसको कटिङको काम अन्तिम चरणमा पुगेको छ ।
ड्रेसिङ रुम, खेलाडी डग–आउट, …