काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले न्यायकर्मीको कालोकोटमा भन्दा प्रधानमन्त्रीको कालो सोचमा समस्या रहेको बताएका छन्। कालोकोटधारीले न्यायालयमा हस्तक्षेप गरेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनसँग आबद्ध वरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको आरोप लगाएका थिए। शर्माले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्वीटरमा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावना