चितवन २ मा पनि मत गणना सुरु

५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो । प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक/एक ठाउँमा मत गणना भइरहेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त […]

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचनको मत गणना सुरु

मतदान सकिएको करिब ४५ मिनेटपछि मत गणना कार्य सुरु भएको हो। संसद् भवन नयाँ बानेश्वरमा यति बेला राष्ट्रपतिका लागि मत गणना कार्य सुरु भएको हो।...

ताप्लेजुङमा मत गणना सुरु

ताप्लेजुङ – ताप्लेजुङमा मत गणना सुरु भएको छ । प्रतिनिधि सभा सदस्यको लागि १ र प्रदेश सभा २ स्थान रहेको ताप्लेजुङमा  दिउँसो साढे बजेदेखि मतगणना सुरु भएको हो । मत दुई ठाउँ बनाएर गन्न थालिएको छ ।  एक ठाउँमा जिल्लाको फक्ताङलुङ गाउँपालिका ७ को हिमाली गाउँ याङ्मा र ओलाङचुङगोला मतदान केन्द्रबाट मत गणना सुरु गरिएको हो । जिल्लामा सबैभन्दा थोरै याङ्मामा १२ मत र ओलाङचुङगोलाको ९७ मत खसेको थियो । फक्ताङलुङ गाउँपालिकाकै वडा नम्बर ६ को हिमाली बस्ती घुन्सा र ग्याव्लाका मतपेटिकाहरु खन्याएर मत गणना थालिएको छ ।&n...

कञ्चनपुर क्षेत्र १ र २ मा मत गणना शुरु

कञ्चनपुर : निर्वाचन क्षेत्र १ र २ मा पनि मत गणना शुरु भएको छ। सोमबार दिउँसोबाट मत गणना शुरु भएको हो। यसअघि क्षेत्र ३ मा मत गणना शुरु भएको थियो। निर्वाचन क्षेत्र १ र २ का निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ मत गणना थालिएको जनाएको छ।निर्वाचन क्षेत्र १ का निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले मत गणना शुरु भएको बताए। क्षेत्र १ मा ६४ हजार २३९ र २ मा ६५ हजार १४६ मत खसेको थियो।क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यतर्फ वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रमेश लेखकले अग्रता लिएका छन्

भक्तपुर–१ को मत गणना जारी

भक्तपुर क्षेत्र नम्बर १ को मत गणना जारी छ । बिहान साढे ८ बजेदेखि विद्युत् प्राधिकरणको भवन खरिपाटीमा मत गणना जारी भएको गोपालप्रसाद बास्तोलाले बताए । अहिलेसम्म कसले कति मत ल्यायो भन्ने सार्वजनिक गरी नसकिएको बास्तोलाले बताए । यस क्षेत्रबाट प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, सत्ता गठबन्धनबाट माओवादीका सुनिल बासु र एमालेबाट नवराज गेलाल उम्मेदवार छन् ।

सप्तरीको खडक नगरपालिकामा मत गणना स्थगित

काठमाडौँ । सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ । नगरपालिकाको वडा नम्बर ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचन कार्यालय कल्याणपुरले जनाएको छ।

सप्तरीको खडक नगरपालिकामा मत गणना स्थगित

सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ । नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचक कार्यालय कल्याणपुरले जनाएको छ।

३२ पालिकामा मत गणना हुन बाँकी

निर्वाचन आयोगले ३२ वटा पालिकाको मत गणना सुरु हुन बाँकी रहेको जनाएको छ । आयोगका अनुसार वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ पालिकामा मत गणना बाँकी रहेको जनाएको हो । त्यस्तै उम्मेदवारको मृत्यु भएका कारण दुईवटा पालिकामा जेठ ३ गते निर्वाचन हुदैछ । गोरखाको चुम्नुब्री गाउँपालिकामा पनि मतगणना सुरु हुन बाँकी रहेको आयोगले जनाएको छ ।आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा १३० वटा पालिकाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको आयोगले जनाएको छ ।

दुर्गम भोटखोला गाउँपालिकाको  मत गणना सुरु

संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलाको मत गणना सुरु गरिएको छ।भोटखोला गाउँपालिकामा मतपेटिका संकलन ढिलाइ भएपछि मत गणना हुन सकेको थिएन। थुदाम मतदान केन्द्रको मतपेटिका आइपुगेपछि आइतबार साँझ ६ : १५ बजे बाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत शान्ति प्रसाद आचार्यले जानकारी दिए।सडक सञ्जाल नभएको भोटखोलामा गाउँपालिका केन्द्रसम्म आइपुग्न ३ दिन पैदल हिँड्नु पर्ने हुन्छ। यातायात पहुँच नभएको भोटखोलामा मतपेटिका संकलनमा ढिलाइ भएको थियो।भोटखोला गाउँपालिका २ दूधपोखरी आधारभूत विद्यालय

कांग्रेस महाधिवेशन : तीन सहमहामन्त्री पदको मत गणना सुरु

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केहीबेरअघि तीन सहमहामन्त्री पदको मत गणना सुरु भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मत गणना सुरु भएकाे हाे ।  सभापतिबाहेक अन्य पदको मत गणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषा...

कांग्रेस मत गणना अपडेट : १६०० मत गणना हुँदा देउवा ९४०

काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको १६०० मत गणना भएको छ। मत गणना अनुसार शेरबहादुर देउवाले ९४० र डा. शेखर कोइराला ६४८ मत प्राप्त गरेका छन्। राष्ट्रियसभा गृहमा राति सवा ११ बजेदेखि मतगणना सुरु भएको हो। आज ४५६२ मत खसेको छ। अब सभापतिमा निर्वाचित हुन दुई हजार दुई सय ८२ मत चाहिन्छ। देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका छन्।