ग्रामीण इलाकापछि प्रमुख शहरी क्षेत्रमा आफ्नो पकड बनाउने प्रयासमा रहेको तालिबान बिद्रोही र अगान सैनिकबिच भीषण युद्ध भइरहेको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबिच युद्ध भइरहेको हो । अहिलेसम्म तालिबानले कुनै पनि प्रान्तको राजधानीमा आफ्नो कब्जा जमाउन सकेको छैन । तर लश्कर गाह तालिबानको नियन्त्रणमा जाने पहिलो […]