इंग्ल्याण्ड-बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित

काठमाडौँ- इंग्ल्याण्ड-बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित भएको छ । महामारी बढेपछि इंग्ल्यान्ड क्रिकेट टिमको बंगलादेश भ्रमण रद्द भएको छ । योसँगै दुई देशबीच हुने भनिएको तीन खेलको एक दिवसीय र टी-ट्वान्टी सिरिज स्थगित भएको हो । क्रिकइन्फोले इंग्ल्यान्डको बंगलादेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । इंग्ल्यान्डले सेप्टेम्बरदेखि अक्टोबरसम्म बंगलादेशको भ्रमण गर्ने तालिका रहेको […]

सम्बन्धित सामग्री

त्रिकोणात्मक क्रिकेट सिरिज बुधबारबाट काठमाडौंमा सुरु हुँदै

काठमाडौँ– नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ ।  काठमाडौंको मूलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।   पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । […]

टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा सुरु हुने

११ वैशाख, पोखरा । नेपाल भारत दुईपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा सुरु हुने भएको छ । भोलिदेखि सुरु हुने प्रतियोगिता वैशाख १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा सहभागी हुन भारतीय टोली सोमबार पोखरा आइपुगेको छ । नेपाली टोली विगत एक महिनादेखि नै पोखरामा बन्द प्रशिक्षणमा छ । सिरिजको दुई खेल पोखरा क्रिकेट मैदान […]

केन्यासँगको एकदिवसीय क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्वीप

२० भदौ, काठमाडौं । नेपालले केन्यासँगको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्वीप गरेको छ । तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्वीप गरेको हो । नेपालले जितका लागि पाएको २५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा […]

नेपालले जित्यो केन्याविरुद्धको टी–२० क्रिकेट सिरिज

नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । मंगलबार भएको अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज ३–२ ले जितेको हो

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज : देवको पहिलो अर्धशतक

नेपालका युवा ब्याट्सम्यान देव खनालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ७२ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए ।उनीसँगै क्रिजमा रहेका दिपेन्द्र सिंह ऐरीले ४० रन बनाएका छन् । २४ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ९९ रन बनाएको छ ।नेपालले पहिलो ओभरको पहिलो ब

कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालको कब्जामा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज कब्जा गरेको छ । पहिलो र दोस्रो खेल जित्दै नेपालले तीन खेलको सिरिज कब्जा गरेको हो ।  बुधबार भएको दोस्रो...

पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज नेपालले जित्यो

लेग स्पिनर सन्दीप लामिछाने एक्लैले ६ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो ।ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई ध्वस्त पारे । उनले पाँच दशमलव […]

वैशाख पहिलो सातादेखि त्रिदेशीय क्रिकेट सिरिज

काठमाडौं : नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाख पहिलो सातादेखि हुने भएको छ।उक्त प्रतियोगिता वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।कोरोना महामारीका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाएको छैन। यसबीचममा केही घरेलु प्रतियो

त्रिदेशीय क्रिकेट सिरिज वैशाख पहिलो हप्तादेखि

नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी  वैशाखको पहिलो हप्तादेखि हुने भएको छ ।  वैशाख ४ देखि ११ गतेसम्म प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गरे । कोरोना महामारीका कारण नेपाली राष्...