एनआइसी एसिया क्यापिटलको सचेतना प्रचार सामग्री

 एनआइसी एसिया क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर लगानीकर्ता तथा सर्वसाधारणलाई साक्षर र सुसूचित गराउने उद्देश्यका साथ विभिन्न जानकारीमूलक सामग्री भएको भिडियो सन्देश सार्वजनिक गरेको छ ।  उक्त भिडियोमा वैदेशिक रोजगारीमा...