सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंकले ‘ग्लोबल मनी विक’ को अवसरमा सातै प्रदेशमा आफ्ना २५ शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने मूल नाराका साथ गत चैत ५ देखि ११ सम्म सञ्चालन भएको ग्लोबल मनि विकमा बैंकले कार्यक्रम आयोजना गरेको हो ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेशनलले ग्लोबल मनि विकको सन्दर्भमा देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।बैंकले सातै प्रदेशका विभिन्न शहरमा वित्तीय ज्ञान प्र्रदान गर्ने कार्यक्रम गरिएको छ । कार्यक्रममा उपस्थित विधार्थी वर्ग, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध सम्पूर्ण नेपालीहरुमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा जानकारी गराइएको बैंकले जानकारी दिएको छ ।डिजिटल बंैकिङलाई सधंै प्राथमिकतामा […]