‘नैतिकताका धरोहर हुन् मण्डेला'

काठमाडाैं : संयुक्त राष्ट्रस‌ंघका महासचिव आन्ताेनियाे गुतेरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’का रूपमा चित्रण गरेका छन्।मण्डेलाकाे अन्तरराष्ट्रिय दिवसका अवसरमा उनले मण्डेलाले छाेडेर गएको विरासतको सम्मान गर्न आह्वान गरेका छन्।'मण्डेला, समुदायका समस्या समाधान गर्ने क्षमता भएका महान् व्यक्ति हुनुहुन्थ्यो, उहाँमा हामी सबैको समुज्ज्वल भविष्य निर्माण गर्ने क्षमता र जिम्मेवारीबोध थियो', महासचिव गुतेरेसले उनीप्रति श्रद्धाञ्जली&nbs

सम्बन्धित सामग्री

राजनीतिक संस्कारका धरोहर सुवास

–डा. देवी क्षेत्री दुलाल/रासस काठमाडौँ, २८ भदौ । नेपालको राष्ट्रिय राजनीतिमा छुट्टै संस्कार, छवि, पहिचान र प्रभाव बनाएका नेता सुवासचन्द्र नेम्वाङको निधनले देशलाई ठूलो क्षति भएको छ । विसं २००९ फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङको राजनीतिक प्रारम्भ २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको स्ववियु सभापतिमा निर्वाचित भएसँगै भएको हो । नेम्वाङ मन्त्री, सांसद, सभामुख […]

संस्कृतिको धरोहर ‘मुकुण्डो नृत्य’

संस्कृतिविद् गणेशराम लाछीले लिच्छविकालदेखि सुरुआत भएको मुकुण्डो नृत्य संस्कृतिको धरोहर रहेको बताएका छन् । नेपाली संस्कृतिमा नृत्यका विभिन्न अङ्ग रहेको भन्दै उनले मुकुण्डो नृत्य पनि एक महत्वपूर्ण अङ्ग भएको र यस नृत्यले संस्कृतिको शिष्टाचार, विनम्रता, शान्त स्वभाव आदिलाई प्रोत्साहन गराउने धारणा राखे ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको मुकुण्डो नृत्य प्रस्तुति–२०७९ कार्यक्रममा संस्कृतविद् लाछीले अभिलेख प्रस्तुत गर्दै काठमाडौँ उपत्यका र आसपासका जिल्लामा परापूर्वकाल

सामाजिक धरोहर संरक्षणमा सबैको भूमिका आवश्यक : मन्त्री साह

जनकपुरधाम  : मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरतप्रसाद साहले समाजिक धरोहर संरक्षणको निम्ति हरेकको भूमिका आवश्यक रहेको बताएका छन्। महोत्तरीको गौशालामा आयोजना गरेको समा चकेवा प्रतियोगितालाई सम्बोधनमा मन्त्री साहले बोल्दै भने, ‘समाजिक तत्वको संरक्षणको जिम्मेवारी हरेकलाई निर्वाह गर्नुपर्ने आवश्यकता छ। यो कार्य एकजनाले मात्र सम्भव छैन। हाम्रा पौराणिक सांस्कृतिक तत्वहरु समाजबाट लोप भइरहेको र यसलाई बचाउनु आवश्यक छ।’कार्यक्रममा गौशाला नगरपालिकाका मेयर डा दीपेन्द्र महतोले समाज पर

नेता गिरी निष्ठा र आदर्शका धरोहर

जनकपुरधाम, ७ भदौ । नेपाली कांग्रेसको मात्र नभइ अन्य पार्टीका लागि पनि आदर्श नेताको रुपमा थिए प्रदीप गिरी । नजिकबाट चिनेका नेताहरुले उनलाई सत्य, निष्ठा, चिन्तक तथा विचारकका रूपमा सम्मानपूर्वक लिने गरेका छन् । सादा जीवन र उच्च विचारका प्रतिमूर्तिका नेता तथा प्रतिनिधिसभा सदस्य गिरीको निधनबाट मुलुकले एक विशिष्ट राजनीतिज्ञ र समाजवादी चिन्तक गुमाएको यहाँस्थित […]

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर: प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर भएको बताएका छन् ।...

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका धरोहर : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर भएको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीमा शुभकामना […]

भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहेको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तका कविताले तत्कालीन नेपाली समाजको यथार्थलाई सरल तरिकाले चित्रण गर्नुका सा

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहेको बताएका छन्। आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका…

भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका धरोहर हुन् : देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहेको बताएका छन्। आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहने समस्त नेपालीमा शुभकामना व्यक्त […]

आस्थाको धरोहर नै चोरिएपछि...

ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुप¥यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा । त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे । सुनाकोठीका बासिन्दाको आस्थाको धरोहर बालकुमारी माईको मूर्ति आइतबार स्वयं चोरी भएको छ । मूर्ति चोरी भएपछि स्थानीय बासिन्दा प्रहरीको सहयोगमा...