नेता गिरी निष्ठा र आदर्शका धरोहर

जनकपुरधाम, ७ भदौ । नेपाली कांग्रेसको मात्र नभइ अन्य पार्टीका लागि पनि आदर्श नेताको रुपमा थिए प्रदीप गिरी । नजिकबाट चिनेका नेताहरुले उनलाई सत्य, निष्ठा, चिन्तक तथा विचारकका रूपमा सम्मानपूर्वक लिने गरेका छन् । सादा जीवन र उच्च विचारका प्रतिमूर्तिका नेता तथा प्रतिनिधिसभा सदस्य गिरीको निधनबाट मुलुकले एक विशिष्ट राजनीतिज्ञ र समाजवादी चिन्तक गुमाएको यहाँस्थित […]

सम्बन्धित सामग्री

अलबिदा आत्मीय साथी

सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले नेता सिंहलाई ३ महिनासम्म अज्ञात ठाउँमा थुनेर राख्दा पनि प्रजातन्त्रप्रतिको निष्ठा उनले त्यागेनन्।...

निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्नु हुँदैन : प्रदीप पाैडेल

कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका छन्।    काठमाडौं महानगरपालिका– ४ को संयुक्त गठबन्धनले...

‘निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुनेमा मतदाताले सोच्नु पर्छ’

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका छन्। ‘निर्वाचनबाट निष्ठा हार्नु हुँदैन। निर्वाचनबाट इमान्दारिता हार्नु हुँदैन,’ नेता पौडेलले भने, ‘त्यो कुरामा मतदाताले गम्भीर ढंगले सोचिदिन पर्छ।’ काठमाडौं महानगरपालिका वडा नम्बर ४ को संयुक्त गठबन्धनले शनिबार धुम्बाराहीमा आयोजना […]

ढिलो-चाँडो श्रीलंकाको अवस्थामा पुगिने हो : नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्नको लागि आह्वान गरेका छन् ।उनले भनेका छन्, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट- स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ

निष्ठाको राजनीति हराउँदै गयो : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताएका छन्। कांग्रेस भरतपुर महानगरपालिका–१० ले आज सोमबार चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्ला समय...

माधव नेपालबारे सूर्य थापाको टिप्पणी : यसरी त जाने कहाँ होला ?

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपालसँग हिजो निष्ठा, योगदान, संघर्ष, अनुशासन र पार्टी भावना भएकोले त्यहीअनुसारको नेताको रुपमा विकास भएको उल्लेख गरेका छन् । तर, आज नेता नेपालमा अनुशासन, मर्यादा र निष्ठा सकिएको उनको टिप्पणी छ । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘हिजाे निष्ठा,याेगदान,संघर्ष,अनुशासन र पार्टी भावना […]

माधव नेपाल भन्छन् : ‘मत नदिनु देश जनता र पार्टीप्रतिको निष्ठा’

काठमाडौं : एमाले नेता माधवकुमार नेपालले आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिनु देश, जनता र पार्टीप्रतिको निष्ठा भएको दाबी गरेका छन्।उनले संसद्मा ओली विश्वासको मत लिन असफल भएपछि विज्ञप्ति जारी गर्दै ओलीलाई एकताका लागि अपिल पनि गरेका छन्। सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उनले प्रधानमन्त्री ओलीका गलत क्रियाकलापको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमु

पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ : वरिष्ठ नेता पौडेल

गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित सेरावेशीमा निर्मित स्व.सञ्जय खनाल स्मृति प्रतिक्षालय तथा खानेपानी धारा उद्घाटन कार्यक्रममा उहाँले हिजोका सबै आशक्ति त्यागेर पुनःएक पटक लोकतन्त्रलाई बचाउनुपर्ने बेला आएको बताउनुभयो । राष्ट्रिय सङ्कटको यस घडिमा पार्टीभित्रको एकता पनि आवश्यक भएको बताउँदै […]