चारदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कंदै लिउ

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चिन्चाओले चार दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै छन्।गत आइतबार काठमाडौं आइपुगेकाका लिउ नेतृत्वको प्रतिनिधिमण्डल आज राति स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले थाहाखबरलाई जानकारी दिइन्।भ्रमणको अन्तिम दिन आज उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। त्यसपछि उनले आज नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग भेट गरेका हुन्।भ्रमणको तेस्रो दिन उनल

सम्बन्धित सामग्री

स्वदेश फर्किए अभिनेता विवेक ओवरोय

काठमाडौँ- १० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय स्वदेश फर्किएका छन्। व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोय शनिबार स्वदेश फर्किएका हुन्। उनी मंसिर २८ गते नेपाल आएका थिए। व्यवसायी यादवले विवेकलाई नेपाल ल्याएकी हुन्। नेपालमा रहँदा उनले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका थिए। ओवराेयले फेरि पनि नेपालको […]

चार दिने नेपाल भ्रमण सकेर ली स्वदेश फर्कँदै

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज स्वदेश फर्कने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी चार दिने नेपाल भ्रमण पुरा गरी बिहान विशेष विमानबाटै स्वदेश फर्कन लागेका हुन्। बुधबार मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका  थिए। […]

भारतीय सेनाप्रमुख मनोज पांडेको नेपाल भ्रमण सम्पन्न

काठमाडौं : भारतीय सेनाप्रमुख मनोज पांडेको औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ। नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका पांडे आज स्वदेश फिर्ता भएका हुन्।उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्की र श्रीमती मनिषा कार्कीले बिदाई गरेका थिए। भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरूलाई एक अर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने परम्पराको निरन्तरता दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाप्रमुख पांडेलाई नेपाली सेनाको

पाँच दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आउनुभएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको छ । भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरुलाई एकअर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्न विशिष्टीकृत एवं ऐतिहासिक […]

५ दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

काठमाण्डाै – भारतका स्थल सेनाध्यक्ष जनरल मनाेज पाण्डे नेपालकाे पाँच दिने भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएकाे छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आउनुभएका पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज बिहीवार स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको छ । भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरूलाई एकअर्का देशको मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परालाई निरन्तरता दिन सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा र...

शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने यी हुन् शक्तिशाली महिला

काठमाडौं, असार ३० ।  शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने यी हुन् शक्तिशाली महिला केही समययता चीनका शक्तिशाली नेताहरु एकपछि अर्को गर्दै नेपाल भ्रमण गरिरहेका छन । हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जिआनचाओ लिउ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन । उनको भ्रमणपछि नेपाल–चीन सम्बन्ध थप उचाईंमा पुगेको दुवै […]

चार दिने नेपाल भ्रमण सकेर लिउ आज स्वदेश फर्कँदै

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज स्वदेश फर्कँदै छन् । गत आइतबार चार दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका लिउ बुधबार स्वदेश फर्कन लागेका हुन् । लिउ पौने १२ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ । त्यसअघि साढे १० बजे उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने […]

स्वदेश फर्किए विदेशमन्त्री वाङ

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन्। शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशमन्त्री वाङ करिब ४८ घण्टा नेपालमा बिताएर आज अपराहन्न स्वदेश फर्किएका हुन्।उनलाई बिदाइ गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल लगायतको टोली विमानस्थल पुगेको थियो। भ्रमणको अन्तिम दिन आज वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग शिष्टाच

एमसीसी उपाध्यक्षसहितको टोली स्वदेश फिर्ता, सम्झौता तत्काल अघि नबढ्ने सङ्केत

काठमाण्डाै - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ। उपाध्यक्ष सुमारसहितको टोली हिजो बेलुकी स्वदेश फर्किएको हो। उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवा...

चारदिने नेपाल भ्रमण सकेर फर्कियो चिनियाँ टोली

काठमाडौं / उच्चस्तरीय राजनीतिक भेटघाट सकेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहितको टोली बुधवार बिहान चीन फर्किएको छ । आइतवार नेपालको चारदिने भ्रमणमा आएका उपमन्त्री गुओ येझाउसहितको टोली बुधवार स्वदेश फर्किएको हो । नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएका बेला चिनियाँ टोलीको नेपाल भ्रमणलाई चासोपूर्ण रुपमा हेरिएको थियो । नेपालस्थित चिनियाँ राजदूतावासको आयोजनामा... The post चारदिने नेपाल भ्रमण सकेर फर्कियो चिनियाँ टोली appeared first on Purbeli News.