काम अघि नबढाएको भन्दै भ्यू टावरको बोलपत्र रद्द गर्दै कामनपा - Naya Patrika
सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी जलेश्वर...पूरा पढ्नुहोस् »
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–४ ले विजया दशमी, शुभदीपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । वडा नम्बर ४ ले आज (आइतबार) विजया दशमी, शुभदीपावली, नेपाल संवत (११४४)तथा छठ पर्वको २०८०को सुखद् उपलक्ष्यमा कामपा ४ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, प्रदेशसभा सांसद डा.दीनेशचन्द्र देवकोटा, पूर्वअर्थमन्त्री युवराज […]
The post कामनपा–४मा शुभकामना आदानप्रदान सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल निमोनिया संक्रमणले च्यापेका रिजालको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो । रिजाललाई भाइरल संक्रमण भएपछि गत आइतबार धापासीस्थित ग्रान्डी अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको थियो । उहाँको बिहीबार बिहान उपचारकै क्रममा मृत्यु […]
अहिलेसम्म बालेन्द्रको यो अभियानविरुद्ध ‘नर्भिक’ बाहेक अरू कोही पनि न्यायिक उपचार खोज्न अदालत नजानुले उनले चालेको यो कदम न्यायिक दृष्टिकोणले पनि उचित छ भन्ने देखिन्छ ।...
सोमबार रातीको सम्झौतापछि काठमाडौंको फोहाेर बञ्चरेडाडाँमा फाल्ने सहमति भएको थियो। तर स्थानीयबासीले उक्त सम्झौता आफूहरुसँग नभएको भन्दै आफ्ना मागहरु अघि सारेपछि अवरोध सिर्जना भएको हो।...
विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ ।महासंघले बिहीवार काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो । नाट्यकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका छन् । कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले यही व्यवस्थामा रहेर राजसंस्था र हिन्दुराज्य पुनः स्थापना हुने दाबी […]
काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिलान्यास गरेका हुन्।...
काठमाडौं । उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि सञ्चालन गर्ने ४ कम्पनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कारबाहीमा परेका छन् । दैनिक बजार अनुगमनका क्रममा विभागले शुक्रबार काठमाडौं महानगरपालिका १३ स्थित सत्यश्वर इन्टरप्राइजेज, कामनपा १४ को त्रिशक्ति स्टोर, कामनपा ३० को महवद नुर्सद सिरक डसना पसल र ललितपुर महानगरपालिका ८ स्थित वहारी फर्निचरलाई विभागले कारबाही गरेको हो ।उक्त फर्महरुबाट विभागले कुल ४० हजार जरिवाना शुल्क असुल गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्धगतिविधि सञ