३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले एसईईको नतिजा प्रकाशन नभई कक्षा ११ मा भर्ना नलिन शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ । शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले कक्षा ११ को भर्ना नलिन सूचना जारी गर्दै लिएको भए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएकाा छन् । महानगरपालिकाले कक्षा ११ मा भर्ना गर्दा नै कक्षा ११ […]