निकै लामो प्रतीक्षापछि मन्त्रिपरिषद्ले पूर्णता पाउँदा न्यायालयको भागशान्तिको प्रश्नले एउटा राम्रो विषय भने ओझेलमा पर्न गएको थियो । माओवादी केन्द्रले आफ्नो भागमा पाएको ६ मध्ये तीन मन्त्री महिला दियो । यी छानिएका मन्त्रीहरूले अन्य आधारहरू पनि पूरा गरेको छ । नेपालको संविधान अनुसार सबै क्षेत्रमा ३३ प्रतिशत महिलाको स्थान सुरक्षित हुँदा पनि व्यवहारमा भने त्यो […]