नेपाल सरकारले नोभेम्भर २५ देखि डिसेम्बर १० सम्मका १६ दिनलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरेको छ । अहिले देशभर सो अभियान विभिन्न कार्यक्रम गरी प्रभावकारी रूपमा चलिरहेको छ । हाम्रो समाज पुरुषप्रधान समाज जहाँ हरेक निर्णय पुरुषको पक्षमा हुने गरेको छ । समाज कतिसम्म विभेदकारी रहेको छ भन्ने बुझ्न एउटा दृष्टान्त हेरे […]
The post विभेदबीच बढ्दो महिला नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
हाम्रो समाज पुरूषप्रधान भएकाले महिलालाई अवला, कमजोर वा असक्षम ठानिन्छ । आज पनि महिलालाई हेर्ने दृष्टिकोण परम्परागत नै रहेको छ । शिक्षाका कारण जनचेतना वृद्धि भए पनि महिलाप्रति गरिने व्यवहार भने परिवर्तन भएको छैन । आधा आकाश ढाकेका भनेर परिचय गराइने महिला हरेक क्षेत्रमा सबल र सफल रहेका अनेकौं दृष्टान्त छन् । नेपालको जनसंख्याको आधाभन्दा […]
The post उच्च तहमा महिला नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाल उद्योग परिसंघ (सिएनआई)को आयोजनामा दुईदिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सम्मेलन परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको हो । सम्मेलन...
काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व ‘शिखर सम्मेलन–२०२३’ को तयारी पूरा भएको जानकारी दिएको छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा गर्न लागिएको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनको तयारी बारे सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको होे ।
कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनओटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको आयोजकले बताएको छ । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको आयोजना गरिएको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छाया शर्माले बताइन् । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीतिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा स्थापित व्यक्तिहरूको सहभागिता सुनिश्चित भइसकेको जानकारी आयोजकले दिएको छ । सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
काठमाडौं, ३० असोज । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले मुलुकमा महिला नेतृत्वको आवश्यकता औंल्याएकी छन् । ‘अहिले दलहरुले महिला नेतृत्वलाई समानुपातिकतिर सीमित गरेका छन् । यो नेतृत्वको कमजोरी हो । समाजमा बढिरहेका हत्या, हिंसा, बलात्कार आदि विरुद्धको आवाज बुलन्द गर्न महिला नेतृत्व आवश्यक छ । जति महिलाहरु प्रत्यक्षमा उठ्नुभएको छ, उहाँहरुलाई जिताउँदा मात्र महिलाको अधिकार […]
नेपाल उद्योग परिसंघले २९ पुसदेखि १ माघसम्म महिला नेतृत्वदायी शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल […]
स्याङ्जा । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलोसिटी भल्कले महिला नेतृत्व विकासको लागि सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको बताउनुभएको छ । स्याङजाको वालिङ नगरपालिकाले आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भल्कले महिलाहरुलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउन सके स्थानीय सरकारको सफलता देखिने बताउनुभयो । उहाँले अष्ट्रेलिया सरकार र नेपालका विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरुले सफलता […]
तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भएकी छन् । नेपाली काँग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा (एमाले)का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भएकी छन् । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी
गुल्मी- गुल्मीका स्थानीय तहमा महिला नेतृत्व सुनिश्चितताका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सञ्चारिका समूह गुल्मीको आयोजनामा राजनीतिक पार्टीमा क्रियाशिल महिलाहरु साथै राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरिएको हो ।कार्यक्रममा गठबन्धन गर्ने दलहरुले अध्यक्ष र उपाध्यक्ष दुवै पुरुषलाई दिएर महिलालाई अवसरबाट बञ्चित गराउने डरले महिलाहरुले राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा जिल्लाको छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा […]
नगरले शिक्षा नियमावली संशोधन गरी विद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व सुनिश्चित गरेको हो। नियमावलीको सातौं संशोधनपछि अब नगरको प्रत्येक वडाका एक तिहाई विद्यालयको नेतृत्व महिलाले गर्न पाउनेछन्।...