विमलेन्द्र निधि कार्यवाहक सभापति

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेका छन् ।

सम्बन्धित सामग्री

विमलेन्द्र निधि कार्यवाहक सभापति

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेका छन् ।

कांग्रेस कार्यबाहक सभापतिमा विमलेन्द्र निधि

काठमाडौँ – उपसभापति विमलेन्द्र निधि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू बेलायत भ्रमणमा जानुअघि उपसभापति निधिलाई पार्टीको कार्यबाहक सभापति तोकेका हुन्। प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९कोप–२६० पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि आज बेलायत गएका छन्। जसअनुसार उपसभापति निधिलाई कार्यवाहक […]

बाजपेयीको अन्त्यष्टीमा सहभागी हुन कांग्रेस निधि नयाँ दिल्लीमा :: Pahilopost.com

काठमाडौं: भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको निधनमा नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ। बाजपेयीको अन्त्यष्टी कार्यक्रममा सहभागी हुन कांग्रेस कार्यवाहक सभापति विमलेन्द्र निधि दिल्ली प्रस्थान गरेका छन्। सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट प्रतिनिधिका रुपमा कार्यवाहक सभापति विमलेन्द्र निधिलाई नयाँ दिल्ली पठाएको कांग्रेसले जनाएको छ। बाजपेयीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण