काठमाडौं: भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको निधनमा नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ। बाजपेयीको अन्त्यष्टी कार्यक्रममा सहभागी हुन कांग्रेस कार्यवाहक सभापति विमलेन्द्र निधि दिल्ली प्रस्थान गरेका छन्।
सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट प्रतिनिधिका रुपमा कार्यवाहक सभापति विमलेन्द्र निधिलाई नयाँ दिल्ली पठाएको कांग्रेसले जनाएको छ।
बाजपेयीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण