बर्दियामा सर्पले डसेर २ बालिकाको मृत्यु

सर्पले डसेर बर्दियाको गुलरिया नगरपालिका–१ मा दुई बालिकाको ज्यान गएको छ । ९ महिनाको एक बालिकालाई आमासँगै सुतिरहेको अवस्थामा सर्पले डसेको हो ।

सम्बन्धित सामग्री

सर्पले डसेर छ वर्षीय बालिकाको मृत्यु

मोरङको केराबारी गाउँपालिका ९ स्थित स्कुल चौकमा विषालु सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ गोमन सर्पको डसाइबाट स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो ।

दाङमा सर्पले डसेर बालिकाको मृत्यु

तुलसीपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार सर्पले डसेपछि घाइते भएकी तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरीकी १३ वर्षीया दक्षिना वलीको उपचारका क्रममा आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु

विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार सर्पको टोकाइबाट चार वर्षीय बालिकाको मृत्यु भएको हो ।बन्गाड कुपिण्डे नगरपालिका-३ खेतगारा औलबेसी निवासी कन्जरा विककी छोरी सृष्टि विकको मृत्यु भएको हो । घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्लामा सर्पले डसेको उपचार सम्भव नभएको र बाहिर जानुपर्ने बाध्यताका कारण उनको अकालमा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जन

सर्पले डसेर बालिकाको मृत्यु

विषालु सर्पले डसेर सल्यानमा चार वर्षीया एक बालिकाको मृत्यु भएको छ । बन्गाड कुपिण्डे नगरपालिका ३ खेतगारा औलबेसी निवासी कन्जरा विककी छोरी सृष्टि विकको मृत्यु भएको हो ।

दाङमा सर्पले डसेर एक बालिकाको मृत्यु

दाङ । दाङमा  सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ । सर्पले टोकेपछि अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइएको थियो । तर अस्पतालमा ल्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा...

सर्पले डसेर बालिकाको मृत्यु

देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका –७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा छिन् । आज बिहान करिब साढे ७ बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि लमहीस्थित अस्पतालमा ल्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको बालिकाकी आमा सरिताले जानकारी दिनुभयो ।

सर्पले डसेर १२ वर्षीया बालिकाको मृत्यु

देउखुरी, ४ असार: देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका –७ बिजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा रहेको छ । आज बिहान करिब साढे सात बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन […]

सर्पले डसेर ४ वर्षीया बालिकाको मृत्यु

सर्लाही : सर्पले डस्दा सर्लाहीमा चार वर्षीया बालिकाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका १२ कालिञ्जोरमा विषालु सर्पले डसेर स्थानीय सञ्जय दासकी चार वर्षकी छोरी लक्ष्मी दासको मृत्यु भएको हो। उनलाइ उपचारका लागि नवलपुर सर्पदंश उपचार केन्द्रमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन्। आइतबार साँझपख...