हिउँले सेताम्मे सिमकोट बजार

सिमकोट, १६ पुसः भारी हिमपातपछि बिहीबार मौसम खुलेसँगै देखिएको हुम्लाको सदरमुकाम सिमकोट बजार ।-तस्बिरः दाने बोहरा-रासस

सम्बन्धित सामग्री

तस्वीर : हिउँले ढाकिएको सिमकोट

हुम्लामा बिहीवार र शुक्रवार दुईदिन हिमपात भएपछि शनिवार खुलेको मौसममा देखिएको सिमकोट बजार। हिमपातका कारण हिमाली जिल्लाहरुको जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएको छ । देशका विभिन्न भागमा आइतवारदेखि मात्र मौसममा क्रमिक रुपमा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । तस्वीर : रासस

हिउँले सेताम्मे सिमकोट बजार

भारी हिमपातपछि मौसम खुलेसँगै देखिएको हुम्लाको सदरमुकाम सिमकोट बजार । तस्बिर: दाने बोहरा /रासस