म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवननिर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई व्यवस्थित रूपमा संचालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन बिसौनीको रूपमा प्रयोग हुँदै आएको कालीपुलमा यात्रुहरूलाई सहज सुविधाका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण गरिएको […]