च्यासलमा स्थानीयले बनाए अक्सिजनसहितको आइसोलेसन

ललितपुरको च्यासल युथ क्ल्बले अक्सिजनको व्यवस्था सहित ५ बेडको आइसोलेन बनाएको छ । बढ्दो कोरोना महामारीका कारण अस्पतालमा बेड अभाव भईरहेको बेला च्यासलका स्थानीयले आइसोलेसन बनाएका हुन् । कोभिड संक्रमण भई अस्पतालमा बेड नपाएका, घरमा बस्न समस्या भएका वा अक्सिजन चाहिएका च्यासलका स्थानीयका लागी यो आइसोलेसन बनाइएको हो ।

सम्बन्धित सामग्री

यस्तो छ ललितपुरको च्यासलमा स्थानीयले बनाएको आइसोलेसन सेन्टर (फोटोफिचर)

ललितपुरको च्यासलमा स्थानीयको सहयोगमा आइसोलेसन सेन्टर निर्माण भएको छ । च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाइएको छ । च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यन्जनकारका अनुसार स्थानीयबाट सहयोग रकम संकलन गरेर आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।यहाँ सोमबारसम्म ५ वटा बेड तयार भइसकेको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिरहेकाले आवश्यक तयारी गरिएको व्यन्जनकारले बताए । ‘८–१० दिनअघि अक्सिजन कम भएर काठम

गुठी घर बन्यो आइसोलेसन सेन्टर

सुनील महर्जन, ललितपुर । अस्पतालहरू कोरोना संक्रमितले भरिएपछि स्थानीयले गुठी घरमा आइसोलेसन सेन्टर बनाएका छन् । ललितपुरको च्यासलमा च्यासः मंका खल, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कल मिलेर अस्थायी आइसोलेसन सेन्टर बनाएको हो । अक्सिजनसहितको आइसोलेसन पाँच शैय्याको रहेको छ । पछि अझै पाँचवटा शैय्या थप्ने योजना रहेको बताइएको छ । कोरोनाबाट संक्रमित […]

गुठी घर बन्यो आइसोलेसन सेन्टर

नेपाल समाचारपत्र, ललितपुर अस्पतालहरू कोरोना संक्रमितले भरिएपछि स्थानीयले गुठी घरमा आइसोलेसन सेन्टर बनाएका छन् । ललितपुरको च्यासलमा च्यासः मंका खल, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कल मिलेर अस्थायी आइसोलेसन सेन्टर बनाएको हो । अक्सिजनसहितको आइसोलेसन पाँच शैय्याको रहेको छ । पछि अझै पाँचवटा शैय्या थप्ने योजना रहेको बताइएको छ । कोरोनाबाट संक्रमित हुने […]

ललितपुरको च्यासलमा बन्यो अक्सिजनसहितको आइसोलेसन सेन्टर

१९ वैशाख, ललितपुर । ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् । स्थानीयवासीका लागि च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार …