सुनील महर्जन, ललितपुर । अस्पतालहरू कोरोना संक्रमितले भरिएपछि स्थानीयले गुठी घरमा आइसोलेसन सेन्टर बनाएका छन् । ललितपुरको च्यासलमा च्यासः मंका खल, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कल मिलेर अस्थायी आइसोलेसन सेन्टर बनाएको हो । अक्सिजनसहितको आइसोलेसन पाँच शैय्याको रहेको छ । पछि अझै पाँचवटा शैय्या थप्ने योजना रहेको बताइएको छ । कोरोनाबाट संक्रमित […]