अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने

काठमाडौं– अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध लगाइने घोषणा गरेको हो । ‘संयुक्त राज्य अमेरिका जनगणतन्त्र चीनका अधिकारीहरूले जोखिममा परेका मानिसहरको पक्षमा बोल्ने अमेरिकी नागरिक र विदेशमा शरण लिन चाहनेसमेत जातीय र धार्मिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई तर्साउने, हरण गर्ने, सताउने र निगरानी गर्ने प्रयासहरूको निन्दा गर्दछ ।’ […]

सम्बन्धित सामग्री

अमेरिकाले ‘हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउँदै

वासिङ्टन डिसी– अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ । हालै हङकङमा पारित भएको एक विधेयकको विषयलाई लिएर अमेरिकाले हङकङका केही अधिकारी माथि भिसा प्रतिबन्ध लगाउने भएको हो । अमेरिकाका अनुसार सो कानुनले जनताको ‘मानवअधिकार र स्वतन्त्रता’ को हनन गर्ने काम गरेको छ । अमेरिकाले हङकङका अधिकारीहरूले गरेको ‘क्र्याक डाउन’मा  देशद्रोह, जासुसी र […]

रूसमाथि अमेरिकाको ५०० नयाँ प्रतिबन्ध

अमेरिकाले रूसमाथि पाँच सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

चिनियाँ आगमनमा प्रतिबन्ध लगाउने अमेरिकी तयारी

बेइजिङले अर्को महिना आफ्नो सीमाना फेरि खोल्ने घोषणा गरेपछि अमेरिकाले चिनियाँ आगमनमा नयाँ कोभिड प्रतिबन्ध लगाउने विचार गरिरहेको छ। चीनमा भाइरस वरपर पारदर्शिताको अभावको कारणले गर्दा केसहरू बढ्दै गएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।संक्रमण निर्यात हुन सक्नेमा चिन्तित बनेका जापान, मलेसिया र ताइवान पहिले नै नकारात्मक परीक्षणहरू सहित चिनियाँ यात्रुहरूका लागि कडा उपायहरू रेखांकित गरिसकेका छन् । बेइजिङले कोभिड नियमहरू ‘वैज्ञानिक’ आधारमा ल्याउनुपर्ने जनाएको छ ।भारतले पनि चिनियाँ आगमनका लागि

चिनियाँ आगमनमा प्रतिबन्ध लगाउने अमेरिकी तयारी

न्युयोर्क – बेइजिङले अर्को महिना आफ्नो सीमाना फेरि खोल्ने घोषणा गरेपछि अमेरिकाले चिनियाँ आगमनमा नयाँ कोभिड प्रतिबन्ध लगाउने विचार गरिरहेको छ। चीनमा भाइरस वरपर पारदर्शिताको अभावको कारणले गर्दा केसहरू बढ्दै गएको चिनियाँ अधिकारीहरुले बताएका छन्। संक्रमण निर्यात हुन सक्नेमा चिन्तित बनेका जापान, मलेसिया र ताइवान पहिले नै नकारात्मक परीक्षणहरू सहित चिनियाँ यात्रुहरूका लागि कडा उपायहरू […]

रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ । प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने …

रूसी सुन आयातमा प्रतिबन्ध लगाउने क्यानडा, बेलायत, जापान र अमेरिकाको घोषणा

एल्माउ क्यासल– संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो । यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रूसको प्रमुख […]

ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी !

एजेन्सी – अमेरिकाले शीतकालीन ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । बेइजिङ शीतकालीन ओलम्पिकअघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडान नहुने सम्भावना बढेको समाचार संस्था सीएनएनले जनाएको छ । बेइजिङ शीतकालीन ओलम्पिक आउँदो फेब्रुअरी ४ देखि सुरु हुँदैछ । बेइजिङले कोरोना सङक्रमण जोखिमलाई लिएर स्वास्थ्यका मापदण्ड लागू गरेको छ । अहिले ओलम्पिकमा सहभागी हुनेहरुले अहिले विशेष उडानहरू ल...

अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

बेइजिङले  सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ।अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना छ, सीएनएनले बताएको छ । जनवरी १९ मा शुरु भएको र कम्तिमा दुई हप्तासम्म जारी रहने, संयुक्त राज्य अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू या त रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूक

भारतमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी

रूसबाट एस–४०० हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली (एअर डिफेन्स मिसाइल सिस्टम) खरिद गर्न लागेको भारतमाथि अमेरिकाले प्रतिबन्ध लगाउने तयारी थालेको छ। अमेरिकी कंग्रेसले आफ्नो प्रतिवेदनमा यो विषय समावेश गरेको अन्तरराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। अमेरिकाले भारतलाई रक्षा नीतिमा व्यापक परिवर्तन गर्न र विदेशी प्रत्यक्ष विदेशी लगानी भित्र्याउन दबाब बढाइरहेको छ। कंग्रेसको स्वतन्त्र अनुसन्धान विभाग कांग्रेसनल रिसर्च सर्भिस (सीआरएस) ले सदनलाई बुझाएको प्रतिवेदनमा रूससँग प्रविधि